नियम ४९
चियाबगानले ठेकिने कार्यको निर्धारण गर्ने
:कामदारहरुले गर्नु पर्ने ठेकिएको दैनिक कामहरुको प्रकृति एवं परिमाणको निर्धारण चियाबगानले गर्नेछ ।